विदेशका जेलमा रहेका नेपालीलाई सरकारले कानुनी सहयोग गर्ने

विदेशका जेलमा रहेका नेपालीलाई सरकारले कानुनी सहयोग गर्ने
+
-

काठमाडौँ– विदेशका जेलमा रहेका नेपालीलाई सरकारले कानुनी सहयोग गर्ने भएको छ। कानुनी सहयोग नपाउँदा कतिपय नेपाली निर्दोष भए पनि फसेकाले उनीहरुको प्रतिरक्षाका लागि कानुनि सहयोग गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए।

विभिन्न्न देशमा ५ सय जना नेपाली जेलमा रहेको श्रम मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी साउदीका विभिन्न जेलमा २ सय १० जना, मलेसियाका जेलमा १७१ जना, कतारमा ५२ जना छन्।

यद्यपी यो संख्या दैनिक घटबढ भैरहन्छ। यस्तै विदेशस्थित कूटनीतिक नियोगमा स्थानीइ भाषा जानेका जनशक्तिको व्यवस्था गर्ने समेत मन्त्रालयले निर्णय गरेको छ । यो व्यवस्था सात दिनभित्रमा मिलाउन निर्देशन दिइएको मन्त्री बिष्टले बताए । श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयाेजकत्वमा समिति बनाएर जिम्वेवारी दिइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?