व्यङ्ग्य

नेता आएछ कि!

नेता आएछ कि!
+
-

काेही काेही लुक्न थाले नेता आएछ कि
कुकुरहरु भुक्न थाले नेता आएछ कि।।

नारा भाषण फुक्न थाले नेता आएछ कि
पहरे सन्तरी कुद्न थाले नेता आएछ कि।।

आकाशमा हेलिकप्टर बोकी ल्यायो हुरी
धुरी छाना उड्न थाले नेता आएछ कि।।

काम्लाका सातु खान्थे रकम हात पारे
देशी खाना बिक्न थाले नेता आएछ कि।।

हिजोसम्म लुखुर लुखुर आज गाडी ताँती
देख्दा जिब्रो टोक्न थाले नेता आएछ कि।।

फुर्ति लाउँदै ऊचाल्थे राता झण्डा ‘बिष्णु’
काला झण्डा बोक्न थाले नेता आएछ कि।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?