चुनावको बेला प्रतिवद्धता जनाएका अधिकांश विकासका योजना कार्यान्वयनको चरणमा-मेयर शाक्‍य

चुनावको बेला प्रतिवद्धता जनाएका अधिकांश विकासका योजना कार्यान्वयनको चरणमा-मेयर शाक्‍य
+
-

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावको बेला प्रतिवद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताएका छन्।

काठमाडौं महानगरपालिकाको ‘२६औं महानगर दिवस’को अवसरमा कुराकानी गर्दै उनले महानगरको जिम्मेवारी भित्र रहेका अधिकांश सडक आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा पुर्‍याइएको बताएका हुन्।

सडक निर्माण, कालोपत्रे लगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेको मेयर शाक्यको भनाई छ। त्यस बाहेक शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा समेत उल्लेख्य काम गर्न सफल भएको उनले बताए।

तर कतिपय ठूला आयोजनाहरु प्राविधिक कारणले शुरु गर्न नसकिएको पनि मेयर शाक्यको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष