किसानको करिब ४५ लाख रुपैयाँ ठग्ने एकजना पक्राउ

किसानको करिब ४५ लाख रुपैयाँ ठग्ने एकजना पक्राउ
+
-

वीरगञ्ज – किसानको करिब ४५ लाख रुपैयाँ ठग्ने एकजना पक्राउ रौतहटबाट पक्राउ परेका छन् । प्रहरीले किसानको पैसा ठग्ने वृन्दावन नगरपालिका ६ हर्षाहा टोल बस्ने वर्ष २८ को अनिल कुमार पटेललाई पक्राउ गरेको हो ।

पटेलले ओम्नी अटोमोबाइलले चन्द्रनिगाहपुरको ट्रयाक्टर सो रुमबाट किस्ताबन्दीमा ट्रयाक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता बापतको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले २०७५ साल साउन १ गते देखि विभिन्न मितीमा कम्पनीमा बुझाउन भनि किसानहरुबाट ४४ लाख ७८ हजार ५ सय बुझेर कम्पनीमा नबुझाइ लिएर फरार भएका थिए ।

रकम ठगी गरेको भन्ने जाहेरी दरखास्त प्रहरीमा किसानहरुले दिएपछि पटेललाई प्रहरीले पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । पक्राउ परेका पटेललाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष