विशेष उल्लासका साथ ‘क्रिसमस डे’ मनाईँदै

विशेष उल्लासका साथ ‘क्रिसमस डे’ मनाईँदै
+
-

काठमाडौँ – इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ ।

हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा पारिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर जस्तै नेपालमा पनि क्रिसमसका अवसरमा भिडभाडयुक्त कार्यक्रम नभए पनि साना

समूहहरुमा भेला भएर प्राथर्ना गरि तथा शुभकामना आदानप्रदान गरि मनाईँदै छ । पछिल्ला वर्षहरुमा नेपालमा गैर इसाईहरुले पनि विशेष रुपमा क्रिसमस मनाउने गरेका छन् ।

क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

धार्मिक उत्सव एवम् चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष