जनकपुरधाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
+
-

जनकपुरधाम- संसद विघटनको विरोधमा जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ।

जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाका नेता कार्यकर्ताहरुले आज (शुक्रबार) प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्।

स्थानीय जनकचोकमा जम्मा भएका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी समेत गरेका थिए । कडा सुरक्षाका बिच प्रहरीलाई चुनौती दिदै जसपाका नेता कार्यकर्ताहरुले उनीहरुको पुत्ला दहन गर्न सफल भएका हुन्।

संसद विघटन गरि प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको निरकुंश प्रवृति बिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।

जसपाले भोली ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष