फ्रान्सका प्रसिद्ध फेसन डिजाइनर पियरे कार्डिनको निधन

फ्रान्सका प्रसिद्ध फेसन डिजाइनर पियरे कार्डिनको निधन
+
-

फ्रान्सका प्रशिद्ध फेसन डिजाइनर पियरे कार्डिनको निधन भएको छ। कार्डिनको ९८ वर्षको उमेरमा मंगलबार निधन भएको बिबीसीले जनाएको छ।

उनी सन् १९२२ जुलाई २ मा इटालीमा जन्मिएका थिए। उनको परिवार सन् १९२४ मा बसाई सरेर फ्रान्स पुगेको थियो। उनका बुवा धनी जमिनदार थिए। फाँसीवादबाट बच्न उनका बुवाले इटाली छोडेका थिए।

उनी आफ्ना अग्रणी शैली र ज्यामितीय शैलीहरुका कारण चर्चित थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’