फाेटाे फिचर

‘यो समय भ्याक्सिनको हो प्रम ज्यू, कू मतिमा नलाग्नुस्’

‘यो समय भ्याक्सिनको हो प्रम ज्यू, कू मतिमा नलाग्नुस्’
+
-

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न राजनीतिक दलहरुले प्रदर्शन जारी राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको लगातार विरोध गर्दै आएको विवेकशील पार्टीले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्रीबाट संसद विघटनलाई राजनीतिक ‘कू’ को शंज्ञा दिएका छन्। अहिलेको समय खोपको भए पनि प्रधानमन्त्री कू मा लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

‘यो समय भ्याक्सिनको हो प्रम ज्यू, कू मतिमा नलाग्नुस्’, ‘अमर रहोस् लोकतन्त्र अन्त्य होस लुटतन्त्र’, ‘प्रमज्यू, डल्लो साबुन र पानी भन्दा कोरोना विरुद्धको खोपको कुरा गर्नुस्’, ‘असंवैधानिक संसद विघटन खारेज गर’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?