वैदेशिक रोजगारीबाट फर्किएकालाई विभिन्न ६० सीपको निःशुल्क तालिम दिँदै सरकार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विभिन्न ६० सीपको निःशुल्क तालिम दिँदै सरकार
+
-

काठमाडौँ- सरकारले कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएकालाई विभिन्न ६० वटा सीपको निःशुल्क तालिम दिँदैछ। देशभर रहेका अन्य बेरोजगारले पनि यो तालिम लिन सक्ने जनाइएको छ।

उद्योग मन्त्रालय अन्तर्गत रहेको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले त्यस्तो तालिम दिन लागेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका सबै स्थानीय निकायमा रहेका रोजगार सेवा केन्द्रलाई यसबारे स्थानीय स्तरसम्म खबर गर्न परिपत्र गरेको छ।

उद्यमसिलता विकासमा ६ सय जना, क्रिस्टल सामग्री उत्पादनमा २ सय १० जना, बेकरी एडमान्समा २ सय १० जना, बेकरी बेसिकमा पाँच सय १० जना, डल बनाउनेमा ४ सय २० जना, स्यानिटरी प्याड बनाउनेमा २ सय ४०, स्यानिटाइजर बनाउनेमा २ सय ४० जना,फिनेल हार्पिक बनाउने सम्बन्धी ४ सय २० जनालाई प्रशिक्षण दिइने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?