विवेकशीलको ‘म नागरिक’ आन्दोलन (तस्बिरहरु)

विवेकशीलको ‘म नागरिक’ आन्दोलन (तस्बिरहरु)
+
-

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले ‘म नागरिक’ आन्दोलन गरेको छ ।

नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

बिहीबार भएको प्रदर्शनमा सहभागीहरुले नागरिकले विधिको शासन, बलियो लोकतन्त्र, इमानदार नेता र नागरिकमुखी कार्य चाहेको सन्देश जाने प्लेकार्ड बोकेका थिए ।

यस्तै उनीहरुले कमलपोखरीको संरक्षणको पक्षमा पनि आवाज उठाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?