सिंगापुरको चिडियाखानामा कृत्रिम गर्भाधानबाट जन्मियो सिंहको बच्चा, तर ‘बाबु’को मृत्यु

सिंगापुरको चिडियाखानामा कृत्रिम गर्भाधानबाट जन्मियो सिंहको बच्चा, तर ‘बाबु’को मृत्यु
+
-

काठमाडौँ-सिंगापुरको एक चिडियाखानामा पहिलोपटक कृत्रिम गर्भाधारणबाट सिंहको बच्चा (डमरु) जन्माइएको छ। उक्त डमरुको जन्मपश्चात त्यहाँको चिडिया खानामा खुसियाली छाएको छ।तर डमरु (सिम्बा)ले भनरे बुवा मुफासालाई देख्न पाउने छैन।

Lion cub Simba born in Singapore via artificial insemination

वृद्ध भइसकेको मुफासालाई क्रित्रिम गर्भाधान प्रक्रियामा सहभागी गराएपछि उसको मृत्यु भएको  डेली मेलले उल्लेख गरेको छ।

Simba, an African lion cub  conceived via artificial insemination, was born at the Singapore Zoo on October 23. Sadly, his father, Mufasa, died during the semen-extraction process

सिम्बा मुफासाको एक्लो सन्तान हो। सँधै आक्रोशित रहने गरेका मुफासाले कहिल्यै पनि  सहवासमा सक्रिय नभएका कारण बंश जोगाउन क्रित्रिम गर्भाधानको प्रकृया अपनाउनु परेको बताइएको छ।

Mufasa did not wake up after the semen-extraction process. Simba is being cared for by his mother, Kayla

चिडियाखानाका  प्रवक्ताका अनुसार कृत्रिम तरिकाबाट गर्भधारणका लागि उसको वीर्य ‘इलेक्ट्रो इज्याकुलेशन’ विधिबाट सङ्कलन गरिएको थियो।

 

त्यसपछि आफ्ना जङ्गली दाजुभाइभन्दा ६ देखि १० वर्ष बढि बाँचिसकेको र कमजोर बनेको बूढो २० वर्षे सिंहलाई ‘मारिएको’ थियो।

When Simba was initially having problems suckling Kayla, keepers decided to supplement his nutrition with bottle feedings. Animals can reject their young after early seperation, but the zoo says mother and son are thriving

वीर्य सङ्कलन गर्दा बेहोस बनाउने औषधी सुँघाएको बताइएको छ।  चिडियाखानाका अनुसार मुफासाको अनुवंश अब सिम्बामा पुगेको छ। सिम्बा अहिले तीन महिनाको भएको छ भने उसले राम्रोसँग दूध खान थालिसकेको छ। त्यसले अफ्रिकी सिंहको सङ्ख्या चिडियाखाना जस्ता संस्थामा संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

Simba is being kept away from the public for now so he can bond with Kayla, and will slowly be introduced to the rest of his family, including an aunt and half-sister

संयुक्त राष्ट्र संघ- युएनको प्रकृति संरक्षणका लागि अन्तराष्ट्रिय संघ(आइयुसीएन)ले पनि यसको प्रजातिलाई दुर्लभ जनावरमा सूचीकृत गरेको छ।

Lion cubs start eating meat at between two and three months old, and keepers have started adding small bits of raw meat to Simba's diet

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?