
देश सञ्चार
माघ २२, २०७७
अ
+
अ
अ
-
स्तन क्यान्सर देखिएपछि ५७ वर्षीय ज्ञानबहादुर लामा हाल उपचाररत छन्। उनको दायाँ स्तनमा क्यान्सर देखिएको थियो। गत असार ३० गते उनको स्तन क्यान्सरको शल्यक्रिया भएको थियो। स्तन क्यान्सर देखिएपछिको आफ्नो अनुभव सुनाउँदै ज्ञानबहादुर लामा।

