
देश सञ्चार
बैशाख १३, २०७५

अ
+
अ
अ
-
काठमाडौँ– मलेसियाबाट ३० जना नेपालीको उद्दार गरिएको छ । पेकेनेनास जोहोरबारु घरफिर्ति केन्द्रमा रहेका ३० जना नेपालीलाई दूतावासले टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो ।
घरफिर्ति केन्द्रमा रहँदा उनीहरुले शारिरिक तथा मानसिक समस्या खेप्नु परेकोले त्तकाल उद्दार गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
यी हुन् उद्दार गरिएका ३० जना नेपाली

