
सुलभ श्रेष्ठ
बैशाख १५, २०७५
अ
+
अ
अ
-
भनिन्छ, समयले दुख मेटाउँदै जान्छ तर सिन्धुपाल्चोकका भुकम्प पीडितको हकमा यो लागु हुन सकेन। उनीहरु अझै विस्थापित र अनिश्चित भविस्यमा जिउँदैछन्, राहत र पुनर्निर्माणबारे सरकारको आश्वासन कागजमा सीमित छ। घाउ अझै आलै छ।
यो पनि पढ्नुहोस्

