
काठमाडौँ– बौद्धमार्गीहरुले विभिन्न गुम्बाहरुमा मंगलबार परम्परागत ‘छम नृत्य’ प्रस्तुत गरेका छन्। काठमाडौँको बौद्धमा पनि बौद्धधर्मावलम्मीहरुले ‘छम नृत्य’ प्रस्तुत गरेका छन्।
वार्षिक रुपमा मनाइने उक्त नृत्यमा बौद्धमार्गीका साथै बौद्ध भिक्षु भिक्षुणीहरु पनि सहभागी हुन्छन्।
यसमा विभिन्न आकृतिको मुखुण्डो लगाएर नृत्य प्रस्तुत गर्ने गरिन्छ।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरः