एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने

एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने
+
-

दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब उपरान्त मोबाइल उत्पादन नगर्ने जनाएको छ।

सोमबार वक्तव्य जारी गरेर कम्पनीका अरु ब्राण्डमा ध्यान केन्द्रित गर्दै घाटामा गइरहेको मोबाइल विभाग बन्द गर्ने निर्णय गरिएको जनाएको हो।

मोबाइल बजारबाट पूर्ण रुपमा बाहिरिने एलजी पहिलो स्मार्टफोन ब्राण्ड हो।

एलजीको मोबाइल विभाग विगत ६ वर्षदेखि लगातार घाटामा रहँदै आएको छ। यो अवधिमा स्मार्टफोनका कारण एलजीलाई करिब चार अर्ब ५० करोड अमेरिकी डलर बराबरको घाटा भएको छ।

विद्युतीय सवारी साधानका साधान, कनेक्टेड डिभाइस र स्मार्ट होम्सका उत्पादनमा ध्यान केन्द्रित गरिने एलजीले जनाएको छ।

अल्ट्रा–वाइड एंगल क्यामरासहितका मोबाइल फोनमा प्रारम्भीक चरणमा राम्रो प्रयोगात्मक सफलता हाँसिल गर्न सफल एलजी सन् २०१३ मा सामसुङ र एप्पल पछाडि विश्वको तेस्रो ठूलो स्मार्टफोन उत्पादक थियो।

तर पछिल्ला वर्षहरुमा एलजीका फोनहरुमा सफ्टवेयर तथा हार्डवेयरमा समस्या देखिएसँगै बजारमा तल गएको छ।

गएको वर्ष एलजीका दुई करोड ३० लाख फोन बजारमा गएका थिए। सामसुङको भने २५ करोड ६० लाख फोन बजारमा गएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?