महाकुम्भमा सहभागी हुन पूर्व राजदम्पती हरिद्वारतर्फ

महाकुम्भमा सहभागी हुन पूर्व राजदम्पती हरिद्वारतर्फ
+
-

काठमाडौँ – पूर्व राजदम्पती, ज्ञानेन्द्र शाह तथा कोमल शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ : २०२१ मा सहभागी हुन बिहीबार दिल्ली प्रस्थान गरेका छन् ।

सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा पूर्व राजदम्पतिको हरिद्वार यात्रा हुन लागेको महाकुम्भ आयोजक स्रोतले बतायो ।

‘महाकुम्भ २०२१ हरिद्वार सनातन परम्परामा सर्वोच्च तथा सर्वोत्तम महापर्व महाकुम्भ रहेको र तपाईँ हिन्दू सम्राट एवम् हिन्दु राजा भएकाले १२ अप्रिल (चैत ३०) मा सम्पन्न हुने शाही स्नानमा यहाँको सहभागिता रहोस् भन्ने प्रवल इच्छा’ आचार्य महामण्डले व्यक्त गरेका छन् ।

उक्त दिन पुनित सलिला माता गंगामा स्नान गरी भारतवर्षका उत्कृष्ट ऋषि मनीषिसँग आशीर्वाद ग्रहण गरी आफ्नो मुलुकको कुशलताका लागि आशीष प्राप्त गर्न पनि उनले शाहसँग आग्रह गरेका छन् ।

हस्तलिखित निमन्त्रणा पत्रमा ‘राजा स्वयं देवस्वरुप हुने मान्यता हिन्दूहरुमा रहेको र तपाईँका उपर देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा रहेको’ पनि उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?