फाेटाे फिचर

कोशीटप्पुका माझीहरुको दैनिकी (तस्बिरहरु)

कोशीटप्पुका माझीहरुको दैनिकी (तस्बिरहरु)
+
-

कोशीटप्पु – कोशीटप्पु वन्यजन्तु आरक्ष भित्र कोशी नदीको भंगालोमा जाल हान्दै गर्दा भेटिए बिसुदेव बहरदार। आरक्ष नजिकैको गाउँका ६८ वर्षे बहरदारको दैनिकी माछा मारेरै बित्दै आएको छ।

वर्षका ९ महिना उनी कोशी नदी र आसपासका भंगालोहरुमा बिताउँछन्। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका माझी समुदायले माछा मार्नका लागि अनुमति पत्र लिनु पर्छ।

सोही अनुमति पत्रका आधारमा बिसुदेवसहितले माछा मार्छन्। बिसुदेवसँगै माछा मार्न जान्छन् ४५ वर्षका नारायण बहरदार। उनीहरुले दिनको बढीमा दुई किलोसम्म माछा मार्छन्।

दिउँसो ३ बजेसम्म माछा मारेर उनीहरु बजार जान्छन्। त्यो बिक्री गर्दा बढीमा पाँच सय रुपैयाँसम्म आउँछ। सोही आम्दानीबाट आफ्नो गुजारा चल्ने गरेको उनीहरुले बताएका छन्।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही दिन अघि कोशीटप्पु आरक्ष क्षेत्रमा जाँदा कोशी नदी आसपासमा माछा मारिरहेका केही माझीहरुको तस्बिर खिचेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?