मनाइयो बीपी स्मृति दिवस

मनाइयो बीपी स्मृति दिवस
+
-

गण्डकी – ३९ औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार पोखराको चिप्लेढुंगास्थित बीपीको सालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री कुमार खड्का, नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य बिन्दु थापा, नेता सोभियतबहादुर अधिकारीलगायतले सालिकमा माल्यार्पण गरेका थिए।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बीपीको विचार र सिद्धान्तलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए। कांग्रेस नेता शुक्रराज शर्माले बीपी विचारले सदैव विजय हासिल गरेको उल्लेख गरे।

त्यस्तै, जिल्ला सदस्य एवं पूर्वसचिव रामराज लामिछाने, प्रवक्ता नवीन सिग्देललगायतले बीपीले देखाएको बाटो अहिले पनि उत्तिकै अनुकरणीय भएको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष