पूर्वयुवराज्ञी हिमानी शाहद्वारा जानकी मन्दिरमा विशेष पूजा

पूर्वयुवराज्ञी हिमानी शाहद्वारा जानकी मन्दिरमा विशेष पूजा
+
-

जनकपुरधाम – पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधाममा रहेको जानकी मन्दिरमा विशेष पूजा गरेकी छन् । उनले आइतबार बेलुका मन्दिरमा विशेष पूजा गरेकी हुन् ।

सोमबार जनकपुरमा हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि आएकी शाहले आइतबार आए लगत्तै बेलुका विशेष पूजा गरेकी हुन् ।

हिमानी ट्रष्टले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरणका लागि कार्यक्रमको आयोजना गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?