कुकुर तिहारमा आर्मी ‘डग’ ले देखाए कला (हेर्नुस् तस्बिरमा)

कुकुर तिहारमा आर्मी ‘डग’ ले देखाए कला (हेर्नुस् तस्बिरमा)
+
-

काठमाडौँ – नेपाली सेनाको भक्तपुरस्थित भैरव वाहन गुल्ममा विशेष कार्यक्रम गरी कुकुर तिहार मनाइएको छ।

आर्मीका तालिमप्राप्त कुकुरहरुको पुजा गरिएको छ।

कुकुरहरुले पनि विभिन्न कला कौशल प्रदर्शन गरेका छन्। शान्ति सुरक्षा र अपराध अनुसन्धानमा कुकुरहरुले कसरी काम गरिरहेका हुन्छन् भन्ने कुरा कलामार्फत प्रस्तुत गरिएको थियो। देश सञ्चारकी फाेटाे पत्रकार बर्षा शाहले आफ्नाे क्यामरामा कैद गरेका तस्बिरहरु :

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष