व्यङ्ग्य गजल

खेला देखियो

खेला देखियो
+
-

कस्का लागि किन होला भेला देखियो
उस्का दुना आफू तान्ने मेला देखियो।।

कहिँ चलाए ढुङ्गा मुढा कतै कुटाकुट
आआफ्ना लठैत छान्दा झेला देखियो।।

फल्छ फूल्छ समयमा हेर्लाउ अब भने
पालुवा फलफूल नलाग्ने बेला देखियो।।

बखत पनि गजवको कस्तो युग आयो
गुरुलाई हकार्ने सिकाउने चेला देखियो।।

रजाइँ गर्ने पालो फेरो सधँ आफ्नै भन्थे
खोजे भन्दा भिन्दै खालको बेला देखियो।।

छेउला पनि आफै आफै बाली खाने आफै
पहिले कहिल्यै नदेखिएको खेला देखियो।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?