काठमाडौँ कांग्रेस सभापतिमा पुनः कृष्ण सबुज बानियाँ निर्वाचित

काठमाडौँ कांग्रेस सभापतिमा पुनः कृष्ण सबुज बानियाँ निर्वाचित
+
-

काठमाडौँ – नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापतिमा कृष्ण सबुज बानियाँ निर्वाचित भएका छन्।

काठमाडौँ जिल्लाको १४औँ अधिवेशनबाट बानियाँ दोस्रोपटक सभापतिमा पुनः निर्वाचित भएका हुन्।

कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापाको समूहबाट उम्मेदवारी दिएका उनले एकहजार ९५७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी उत्तम कार्कीले एकहजार ८९ मत पाएका छन्।

यहाँ ३ हजार २९८ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?