फाेटाे फिचर

हेरौँ गैँडासहितका जनावर, घुमौँ चितवन राष्ट्रिय निकुञ्ज (तस्बिरहरु)

हेरौँ गैँडासहितका जनावर, घुमौँ चितवन राष्ट्रिय निकुञ्ज (तस्बिरहरु)
+
-

चितवन – जैविक विविधताका लागि नेपालको महत्वपूर्ण र पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अहिले सफारी गर्नेहरुको संख्या बढ्दो क्रममा छ ।

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष शून्य प्रायः रहेको सौराह क्षेत्रको पर्यटकीय गतिविधि अहिले बढेको छ । योसँगै राष्ट्रिय निकुञ्ज घुम्नेहरुको संख्या पनि बिस्तारै बढ्दो क्रममा देखिएको हो । अहिले जिप तथा हात्ती सफारी गर्नेहरु बढेका छन् ।

संरक्षित पाटेबाघ तथा गैँडासहितका जनावर, चराका विभिन्न प्रजाति, घाँसे मैदान तथा घना जंगलमा आश्रित जीवजन्तुको बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधताको धनी छ । चितवन, पर्सा तथा नवलपरासीलाई छोएको यो निकुञ्जमा जलचर, थलचर तथा चरा प्रजातिको बसोबास छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले चिवतनको सौराह क्षेत्रबाट रापती नदी हुँदै निकुञ्ज भित्रका ताल, जनावर, चरासहिका केही तस्बिर खिचेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?