मोटरसाइकल खम्बामा ठोक्किँदा एकको मृत्यु, चालक घाइते

मोटरसाइकल खम्बामा ठोक्किँदा एकको मृत्यु, चालक घाइते
+
-

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुस्थित रातोपाटी नजिक सडक छेउमा रहेको बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकलाका चालक भने घाइते छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०३३ प ७१७३ नम्बरको मोटरसाइकल शुक्रबार राति आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठोक्किँदा गुण्डु नै बस्ने ३२ वर्षीया रवीन्द्र थापाको मृत्यु भएको हो। मोटरसाइकल चालक ३७ वर्षीय सुरेन्द्र बस्नेत घाइते छन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले दुर्घटनामा परी घाइते दुवैलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी पु¥याइएकोमा उपचारको क्रममा थापाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार मृतक थापाको लास पोस्टमार्टमको लागि चाँगुनारायण नपा २ दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ।
दुर्घटना भएको मोटरसाइकल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

तीव्र गतिमा सवारीसाधन चलाएको हुँदा उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?