आजको मौसम : पश्चिम तराईमा हुरी चल्ने, पूर्व र मध्य क्षेत्रमा बदली

आजको मौसम : पश्चिम तराईमा हुरी चल्ने, पूर्व र मध्य क्षेत्रमा बदली
+
-

काठमाडाैँ – पूर्व तथा मध्य क्षेत्रको मौसम बुधबार सामान्यता बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्य क्षेत्रमा दिनभर नै मौसम सामान्यतया बदली हुने देखिएको मौसमविद मञ्जु पौडेलले बताएकी छन् ।

पश्चिम तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिएको उनले बताएकी छन् । पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको उनले बताएकी छन् ।

यस्तै पश्चिम र सुदूर पश्चिमका पहाडी क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना छ ।

मंगलबार राति काठमाडौँसहितका ठाउँमा मध्य स्तरको पानी परेको छ । यस्तै बुधबार बेलुका तिर पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै पश्चिमको तराई क्षेत्रमा बेलुका तिर हुरी चल्ने सम्भावना रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?