साँध मिच्ने दाजै

साँध मिच्ने दाजै
+
-

१. हेल्लो कता हो ?

बाटो बनाएछ त

दोबाटोमा छौ ?

 

२. एक नायक

बंकर-धर्मशाला

क्यामेराभित्र ।

 

३. अर्को नायक

कुण्डली हेराउँदै

कस्तो बिचित्र !

 

४. नायकहरू

रत्यौलीमा घोच्पेच

हराए मित्र ।

 

५. बुझ्यौ बुझेनौ

मुहान् सफा गरे पो

तिमी मभित्र ।

 

६. कर्मवीरले

हुरी-बतास प्रेस

नबोक्नु बेस !

 

७. ओमिक्रोन छ

ठेलमठेल भीड

नफेर्नु  भेष ।

 

८. उहिल्यै एक

मुसाको चट्नी चाख्दै

चहार्थे देश ।

 

९. के चाखिँदैछ ?

मुग्लिनमा  छापा’ थ्यो

लाग्यो कि ठेस।

 

१०. सम्हाल होश

सेवक भई बस

नलाऊ दोष ।

 

११. राम्ररी सुन-

साँध मिच्ने दाजैको

फरूवा खोस ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?