खेतबारीमा व्यस्त खोकनाका किसान (तस्बिरहरु)

खेतबारीमा व्यस्त खोकनाका किसान (तस्बिरहरु)
+
-

काठमाडौँ – पछिल्लो समय उपत्यकामा अत्यधिक चिसो बढेको छ। चिसो बढे पनि किसानहरुको मेहनतमा कमी आएको छै्रन। उपत्यकाको ललितपुरस्थित खोकनामा किसानहरु यसैगरी व्यस्त भइरहेका छन्।

तीव्र सहरीकरणले खोकना अप्रभावित छैन। यहाँ पनि नयाँ नयाँ घर बन्ने क्रम बढिरहेको छ। तैपनि खोकनामा खेतबारीमा अहिले लहलह तोरी फुलेका छन्।

खोकना तोरीको तेलको लागि प्रसिद्ध ठाउँ हो। तर घर बन्ने क्रम बढेसँगै तोरी उत्पादन हुने खेतबारी कम हुँदै आएको खोकनावासी बताउँछन्।

‘तोरी फल्ने खेतबारीमा घर फल्न थालेका छन्’, एक खोकनावासीले भने, ‘खोई कहिलेसम्म तोरी फुल्छ र तेल निकालिन्छ? माटोको तेल निक्लिँदैन। निक्लिए पनि खान मिल्दैन क्यारे!’

शनिबार, रातदिन, हावाहुरी, वर्षा नभनी खेतबारीमा व्यस्त खोकनाका किसानहरु तस्बिरमा।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?