सप्तकोशीमा र्‍याफ्टिङ्ग (फोटो फिचर)

सप्तकोशीमा र्‍याफ्टिङ्ग (फोटो फिचर)
+
-

विराटनगर – पर्यटनको प्रचुर संभावना बोकेको प्रदेश नम्बर १ को सप्तकोशी नदीमा सहासिक खेल र्‍याफ्टिङ्गको संभावना बढ्दै गएको छ । तराई क्षेत्रमा बढ्दै गएको गर्मी छल्न र रमाइलो समय बिताउनका लागि र्‍याफ्टिङ्ग रोचक बन्दै गएको छ ।

पूर्वेलीका लागि र्‍याफ्टिङ्ग कम्पनीद्धय इटहरीको रिभर डिप र्‍याफ्टिङ्ग र धरानस्थित सेतु एडभेन्चरले विभिन्न पाँचवटा रुटमा र्‍याफ्टिङ्ग सञ्चालन गर्दै आएको छ ।

जसमा धनकुटाको याक्चनाघाटदेखि मुलघाट, मुलघाटदेखि सुनसरीको चतरा, सुनकोशीको हर्कपुरदेखि चतरा, अरुण नदीको लेगुवाघाटदेखि चतरा र वराह क्षेत्रदेखि कोशीटप्पुसम्मको रुट रहेको छ ।

यस मध्ये बर्षायाममा समेत सञ्चालन गर्न सकिने वराह क्षेत्रदेखि कोशीटप्पुको रुटलाई सहज र सुरक्षित रुटका रुपमा लिइन्छ । बाह्य र आन्तरिक पर्यटकहरुलाई लोभ्याउन कम्पनीद्धयले एकदिने, दुईदिने र एक हप्तासम्मको प्याकेज उपलब्ध गराउँदै आएकाछन् ।

यसैबिच प्रदेश नम्बर एक सरकारको गठन भएको एकसय दिन पुगेको अवसरमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले पनि यस प्रकारका साहसिक यात्राको प्रवर्द्धनमा सरकार सकारात्मक रहेका बताएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?