जताततै पार्किङ, अस्तव्यस्त सडक (तस्बिरहरु)

जताततै पार्किङ, अस्तव्यस्त सडक (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारीसाधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर अनि जथाभावी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै गएको छ।

काठमाडौँ असन बजार।

काठमाडौँको इन्द्रचोक।

रत्नपार्क क्षेत्र।

सहरभित्रका सडक, फुटपाथ, खुला स्थान जताततै सवारीसाधन पार्किङ गरिएको देखिन्छ। यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकारसमेत कुण्ठित भएको छ।

काठमाडौँको संकटा मन्दीर परिसर।

काठमाडौँ नयाँ सडकको एक गल्ली।

नयाँसडक-इन्द्रचोक सडक।

पुरानो बानेश्वर सडक।

सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ (भएको पनि अव्यवस्थित) को सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन्। जथाभावी पार्किङका दृश्यले सवारीधनी असभ्य देखाउँछ।

ललितपुरकाे लगनखेल क्षेत्र।

ललितपुरको पुल्चोक सडक।

काठमाडौँ बानेश्वरको फुटपाथ।

साँझपख सुन्धाराकाे व्यस्त सडक।

तस्बिरहरु : न्युज एजेन्सी नेपाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?