बदलिँदाे काठमाडौँ उपत्यकाकाे स्वरुप (फोटोफिचर)

बदलिँदाे काठमाडौँ उपत्यकाकाे स्वरुप (फोटोफिचर)
+
-

काठमाडौँ – देशको संघीय राजधानी काठमाडौँमा गगन चुम्बी घर र भवन बन्ने क्रम तीव्र छ। अग्ला होटल तथा अपार्टमेन्ट बनेसँगै उपत्यकाको स्वरुप पनि फेरिएको छ। उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हँुदा हरिया फाँटहरु मासिएर आधुनिक सहरमा बदलिएको छ।

उपत्यकामा बस्ती फैलिने क्रमसँगै अग्लिन पनि थालेको छ। बदलिएको काठमाडौँ अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न र महसुस गर्न सकिन्छ। अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन्।

बदलिँदै गरेको काठमाडौँको स्वरुप र अग्लिँदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले दृश्यमा कैद गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?