युक्रेन-रुस‍ युद्ध

युक्रेनी राष्ट्रपति जेलेन्सीकाे दावी : रुसभन्दा राम्राे हतियार भए युद्ध समाप्त भइसक्थ्याे

युक्रेनी राष्ट्रपति जेलेन्सीकाे दावी : रुसभन्दा राम्राे हतियार भए युद्ध समाप्त भइसक्थ्याे
+
-

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशसँग रुसभन्दा राम्रो हतियार भएको भए युद्ध समाप्त भइसक्ने बताएका छन्।

उनले आफ्नाे सम्बाेधनका क्रममा भने, ‘मेरो सबै अन्तर्वार्ता र नेताहरूसँगको कुराकानीमा, मैले भनेको छु कि यो बिल्कुल गलत हो कि युक्रेन अझै वर्षौंदेखि आफ्ना सहयोगीहरूसँग भएका हतियार माग्न बाध्य छ।’

यदि युक्रेनलाई आवश्यक पर्ने हतियार र गोलाबारुद सहयाेगी देहहरूसँग छ भने स्वतन्त्रताको रक्षामा हजारौं युक्रेनीहरूको जीवन बचाउन मद्दत गर्नु उनीहरूको नैतिक कर्तव्य भएको उनले बताए।

देशले अझै पनि हतियारहरू पाएको खण्डमा यसले हजारौँको ज्यान बचाउने राष्ट्रपति जेलेन्सीकाे भनाइ छ।

उनले खार्किभ र डोनबासका अन्य पूर्वी क्षेत्रहरूमा रुसको आक्रमण तीव्र भइसकेको र अब आवासीय क्षेत्रहरूलाई निशाना बनाउँदै गएको बताए।

जेलेन्स्कीले मारिपोलबाट रुसी क्षेत्राधिकार अन्तर्गतका क्षेत्रमा बसाइँ सरेका हजारौँ मानिसको भविष्य अन्धकार भएको पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?