कांग्रेसबाट चन्दननाथको मेयरमा शाही र उपमेयरमा खड्काको उम्मेदवारी

कांग्रेसबाट चन्दननाथको मेयरमा शाही र उपमेयरमा खड्काको उम्मेदवारी
+
-

जुम्ला – नेपाली कांग्रेसले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा रामदेवी खड्कालाई उम्मेदवार बनाएको छ ।

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । उनले लामो समयदेखि जुम्लामा कानुनी वकालत गर्दै आएका थिए ।

यस्तै, उपमेयर पदका उम्मेदर रामदेवी खड्का सफल व्यवसायी हुन् । खड्का लामो समयदेखि राजनीतिसँगसगै जुम्लामा व्यवसाय गर्दै आएकी थिइन् ।

पार्टीले टिकट दिएपछि मनोनयन पत्र दर्ता गर्न जाने तयारी गरेको मेयर पदका उम्मेदवार शाहीले बताए । शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन् भने उपमेयर खड्का कांग्रेस नेता रामचन्द्र पौडेल निकट हुन् ।

यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?