बबरमहलमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु

बबरमहलमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु
+
-

काठमाडौँ – बबरमहलमा गएराति स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

उनको उपचारको क्रममा वीर अस्पतालमा गएराति करिब २ बजे मृत्यु भएको हो।

प्रहरीका अनुसार बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कूटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?