काभ्रेमा केही पालिकामा गणना सुरु

काभ्रेमा केही पालिकामा गणना सुरु
+
-

काठमाडाैँ- शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा कूल मतदातामध्ये ६५ प्रतिशतले मत खसेको छ भने महाभारत गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ।

यसैगरी, कोसीपारिस्थित चौँरी देउराली गाउँपालिकामा ६० दशमलव ०८ प्रतिशत र भुम्लु गाउँपालिकामा ७० दशमलव २९ प्रतिशत मत खसेको छ।

त्यस्तै, तेमाल गाउँपालिकामा ६८ दशमलव ७२ प्रतिशत, रोशी गाउँपालिकामा ७१ दशमलव ५२ प्रतिशत र बेथानचोक गाउँपालिकामा ६८ दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले बताए।

बनेपामा ७७ दशमलव ८५ प्रतिशत, मण्डनदेउपुर ७५ दशमलव ७५ प्रतिशत, धुलिखेलमा ७७ दशमलव ७९ प्रतिशत, नमोबुद्धमा ७५ दशमलव ०८ प्रतिशत, पनौतीमा ७२ प्रतिशत र पाँचखाल नगरपालिकामा ७४ दशमलव ८८ प्रतिशत मत खसेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?