
देश सञ्चार
बैशाख ३१, २०७९

अ
+
अ
अ
-
काठमाडाैँ- काठमाडौँ महानगरपालिकामा मतगणना सुरु हुन सकेकाे छैन। आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भए बताइएकाे थियाे।
गए राति सर्वदलीय बैठकमा स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने विषयमा विवाद गएकाे थियाे।
महानगरपालिकाकाे वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने जनाइएकाे छ।

