ललितपुर महानगरको मतगणना सुरु

ललितपुर महानगरको मतगणना सुरु
+
-

काठमाडाैँ- ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। जावलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा केहीबेरअघि मतगणना सुरु भएको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले जानकारी दिए।

दलका प्रतिनिधि आउन ढिला हुँदा तोकिएको समयमा मतगणना सुरु हुन सकेको थिएन।

ललितपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट चिरिबाबु महर्जन र नेकपा एमालेको तर्फबाट हरिकृष्ण व्यञ्जनकारबीच प्रतिस्पर्धा हुँदैछ।

ललितपुर महानगरमा पुरानै उम्मेदवारबीच भीडन्त भएकोले निकै रोचक छ। स्थानीय तह निर्वाचन ०७४ मा व्यञ्जनकारलाई पराजित गरेर महर्जन महानगरको प्रमुख बनेका थिए।

यसपटक महर्जनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको भोट आउने भएकाले महर्जनले महानगरको बाजी मार्ने आंकलन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?