
देश सञ्चार
जेठ २, २०७९

अ
+
अ
अ
-
काटमाडौँ – भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन्।
डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन्।
सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए।
सदस्यमा गोविन्द दुवाल विजयी भएका छन्।