
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार ८९ मत ल्याएका छन्।
उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितलाई ३ हजार ३४३ मतान्तरले पछाडि पार्दै आग्रता कायम गरेका हुन्।
यस्तै, पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जन सिंहले ३ हजार ३०० मत प्राप्त गरेकी छन्।
उनी नेकपा एमालेका उम्मेदवार स्थापित भन्दा ४४६ मतले पछाडि छन्।