रसुवाको नौकुण्ड ५ मा कांग्रेसको प्यानल नै विजयी

रसुवाको नौकुण्ड ५ मा कांग्रेसको प्यानल नै विजयी
+
-

काठमाडौँ – रसुवाको नौकुण्ड गाउँपालिका– ५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए।

यस्तै, माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए।

०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले विजयी भएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?