
देश सञ्चार
जेठ ५, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
स्थानीय तह सदस्य निर्वाचनका कारण केही समय यता बस्न नसकेको नियमित बैठक आज बस्न सक्ने जनाइएको हो।
आज बस्न लागेको सो बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बेजटको बारेमा छलफल हुनेछ ।

