
देश सञ्चार
जेठ ६, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर- ३२ मा नेकपा एमाले विजयी भएको छ।
सो वडाको अध्यक्षमा एमाले उम्मेदवार नवराज पराजुली ४ हजार ९५९ मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिष्पर्धी सत्तारूढ दल नेकपा एकीकृत समाजवादीकी सिता कडेलले पराजुलीले ३ हजार १६ मत प्राप्त गरेकी छन्।

