चितवनमा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवनमा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
+
-

चितवन – चितवनको ईच्छाकामना गाउँपालिका ४ रमाईलो डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गोर्खाको शहिद लखन गाउँपालिका–४ का अन्दाजी २२ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएका हो ।

काठमाण्डौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश ३, ०१, ०२३ च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको चेपाङ सवार बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको तेल ट्याङकरमा ठोक्किएको थियो ।

चेपाङको शवलाई पोष्टमार्टको लागि भरतपुर अस्पताल पठाईएको छ । हिजो बेलुकी साढे ७ बजे भएको सवारी दुर्घटनामा संलग्न तीनै ओटा सवारी साधन र दुई जना चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?