
देश सञ्चार
३ years पहिले

अ
+
अ
अ
-
काठमाडौँ – महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ।
प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

