असाममा बाढीको वितण्डाः २५ जनाको मृत्यु, ८ जना अझै बेपत्ता

असाममा बाढीको वितण्डाः २५ जनाको मृत्यु, ८ जना अझै बेपत्ता
+
-

काठमाडौँ – भारतको असाममा बाढीको प्रकोपले संकटपूर्ण अवस्था सिर्जना गरेको छ।

हिजो शनिबार गएको बाढीबाट चार बालबालिकासहित थप ८ जनाको मृत्यु भएसँगै त्यहाँ बाढीबाट मृत्यु हुनेको ससंख्या २५ पुगेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।

यस्तै, बाढीका कारण अझै आठ जना बेपत्ता भएका छन्। पछिल्लो समयमा भारतमा बाढीले वितण्डा मच्चाइरहेको छ।

भारतीय सञ्चार माध्ययमका अनुसार सो क्षेत्रका ३२ जिल्लामा गरी ३१ लाख मानिस बाढी प्रभावित भएका छन्।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई राज्य र केन्द्र सरकारमा विद्यमान बाढीको अवस्थाबारे जानकारी दिँदै केन्द्र सरकारबाट हर तरिकाको सहयोग मिल्ने आश्वासन दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?