
देश सञ्चार
साउन ९, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – सोमबार (आज) बिहानै भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो। यसबारे थप विवरण प्राप्त भइसकेको छैन।

