व्यङ्ग्य गजल

घटाउँ कसरि

घटाउँ कसरि
+
-

कुमजोडि हिँड्नेलाइ फटाउँ कसरि

बैरिलाइ डाँडा कटाइ पठाउँ कसरि।।

 

लगन जुर्‍यो मंसिरमा पर्‍यो चटारो

सबै ताक्ने तामदान अटाउँ कसरि।।

 

घर भित्रकै रडाको मिलाउन कठिन

बाउँठेलाइ खोलापारि कटाउँ कसरि।।

 

कोहि उफ्रिए सभामा बिरोध गरेर

तह लगाउँन मुसुण्ड खटाउँ कसरि।।

 

रो खन्ने कोदालो सत्रु उठे बहुत

ढाड करङ दुबै भाँच्न ठटाउँ कसरि।।

 

बिघ्नबाधा कति हुन् ग्रहदशा कति

कुन क्षता मन्छिएर हटाउँ कसरि।।

 

यसपालि चाख्छौँ भन्ने धेरै देखिए

आफ्नै दुना उतासारि चटाउँ कसरि।।

 

ठूला टपरि रोज्नेका जमात बलिया

आफन्तका आरक्षण घटाउँ कसरि।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?