फिनल्याण्डकी प्रधानमन्त्री मरिन किन विवादमा आइन्?

फिनल्याण्डकी प्रधानमन्त्री मरिन किन विवादमा आइन्?
+
-

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले निकै आलाेचनाकाे सामना गरिरहेकी छिन्। खासमा उनकाे एक भिडियाे लिक भएकाे छ, जसले गर्दा उनीमाथि अनेकन टिप्पणी गरिएकाे छ।

सनाकाे याे भिडियाे एक पार्टीकाे हाे। भिडियाे फुटेज सामाजिक सञ्जालबाट लिइएकाे बताइएकाे छ। फुटेजमा उनी आफ्ना साथी र केही सेलिब्रेटीकाे साथ नाचिरहेकाे देख्न सकिन्छ।

विपक्षी पार्टीले यस भिडियाेलाई लिएर उनीमाथि टिप्पणी गरिरहेका छन्। विपक्षी दलका एक नेताले उनीमाथि ड्रग्स टेस्ट हुनुपर्ने माग गरेका छन्।

३६ वर्षीया मरिनले पार्टीमा लागुऔषध लिएकाे कुरालाई अस्वीकार गर्दै आएकी छिन्। उनले आफूले अल्काेहल मात्र लिएकाे र निष्फिक्री पार्टी गरेकाे बताएकी छिन्।

सना विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। उनले पार्टी गरेकाे कुरा कहिल्यै पनि लुकाएकी छैनिन्। उनले म्युजिक कन्सर्टमा सामेल भएकाे तस्बिर पाेस्ट गर्दै आइरहेकी छिन्।

भिडियाेमाथि टिप्पणी गर्दै उनले भनिन्,’म नाचिरहेकाे थिएँ, गाइरहेकाे थिएँ अनि पार्टी गरिरहेकाे थिएँ। जुन कुरा बिल्कुलै कानुनी हाे। म यस्ताे स्थितिमा परेकाे छैन, जहाँ म मानिसहरू लागुऔषध लिएकाे देखूँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?