प्युठानमा जीप दुर्घटना: आठ जना घाइते, एकको अवस्था गम्भीर

प्युठानमा जीप दुर्घटना: आठ जना घाइते, एकको अवस्था गम्भीर
+
-

प्युठान – प्युठानमा साेमबार जीप दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्।

दाङको भालुबाङबाट प्युठान जाँदै गरेको लु २ ख ६५६९ नम्बरको जीप जिल्लाकाे सरुमारानी गाउँपालिका-४ दुर्घटना हुँदा आठ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि भालुवाङ ल्याइएको छ। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने अन्य ७ जनाकाे अवस्था सामान्य रहेकाे छ।

जीप फेल भएर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले बताएको छ। गाडी सडकबाट करिब २० मिटर तल खसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?