यस्तो छ आज विदेशी मुद्राकाे विनिमयदर

यस्तो छ आज विदेशी मुद्राकाे विनिमयदर
+
-

काठमाडौँ – बिहीबार युरोपियन युरोको तुलनामा अमेरिकन डलरको भाउ ०.९३ पैसाले महङ्गिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ शून्य पैसा रहेको छ। यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ४७ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलरको खरिदमा ९८ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा, सिङ्गापरे डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ४० पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१५ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३३९ रुपैयाँ ५४ पैसा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?